बुद्धिगम्य
Romanized: buddhigamy, buddhigamya
बुझ्न सकिने; बुद्धिले भ्याउने; बोधगम्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बुझ्न सकिने; बुद्धिले भ्याउने; बोधगम्य।