अधियोक्ता
Romanized: adhiyoktaa, adhiyokt, adhiyokta
महिनावारी वा पारिश्रमिक दिएर आफ्नो कार्यालय, कारखाना वा आधिकारिक स्थलमा कामकाज गर्ने गराउने वा भर्ना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
महिनावारी वा पारिश्रमिक दिएर आफ्नो कार्यालय, कारखाना वा आधिकारिक स्थलमा कामकाज गर्ने गराउने वा भर्ना स्वीकृति दिने व्यक्ति।