यान्त्रिकता

Romanized: yaantrikataa, yaantrikata, yantrikataa, yaantrikat

यान्त्रिक हुने गुण, स्थिति वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
यान्त्रिक हुने गुण, स्थिति वा प्रक्रिया।
२.
मान्छेका बौद्धिक र चेतनात्मक गुणलाई निष्क्रिय बनाई केवल मिसिनका भरमा काम चलाउने पद्धति; यन्त्रको दास हुने परम्परा वा परिपाटी।

सम्बन्धित शब्दहरू