सङ्कीर्ण
Romanized: sangkirna, sangkirn, sangkeerna, shangkirna
खुला वा फुक्का हुदय नभएको; साँघुरिएको; साँघुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खुला वा फुक्का हुदय नभएको; साँघुरिएको; साँघुरो ।
२.
चित्त सानो भएको; छोटो चित्तको; अनुदार; सङ्कुचित।
३.
क्षुद्र; नीच।