केतन
Romanized: ketan, ketana
घर; भवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घर; भवन।
२.
ठाउँ; स्थान।
३.
ध्वजा; झन्डा।