वेतन
Romanized: vetan, wetana, wetan, betana
तलब; तनखा; महिनावारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तलब; तनखा; महिनावारी।
२.
जीवन-निर्वाहको साधन; वृत्ति।