वेतनभोगी
Romanized: wetanabhogi, vetanabhogee, betanabhogi, wetanabhogee
वेतन वा तलब लिएर काम गर्ने व्यक्ति; तलब लिने वा खाने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वेतन वा तलब लिएर काम गर्ने व्यक्ति; तलब लिने वा खाने मानिस।