परान्नभोगी
Romanized: paraannabhogi, paraannabhogee, parannabhogee, parannabhogii
अर्काको अन्न भोग गर्ने वा अरूको भाग खाने; परान्नभोजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत परान्न+भोगी]
1
अर्काको अन्न भोग गर्ने वा अरूको भाग खाने; परान्नभोजी।