परान्नभोजी

Romanized: paraannabhoji, paraannabhojee, parannabhojee, parannabhojii

अर्काले दिएको अन्नबाट जीवननिर्वाह गर्ने; परोपजीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अर्काले दिएको अन्नबाट जीवननिर्वाह गर्ने; परोपजीवी।

सम्बन्धित शब्दहरू