जीवभोजी

Romanized: jiwabhoji, jeevabhoji, jivabhojee, jibabhoji

जीवहरूको भोजन गर्ने; जीवभक्षी; मांसाहारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जीवहरूको भोजन गर्ने; जीवभक्षी; मांसाहारी।

सम्बन्धित शब्दहरू