सर्वान्नभोजी
Romanized: sarvaannabhoji, sarwaannabhoji, sarwannabhoji, sarvaannabhojee
सबै किसिमको खानेकुरा खाने; सर्वभक्षी; सर्वाहारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सबै किसिमको खानेकुरा खाने; सर्वभक्षी; सर्वाहारी।