विकेन्द्रित
Romanized: vikendrit, wikendrita, wikendrit, bikendrita
केन्द्रबाट स्थानीय तहमा दिइएको; तलसम्म पुर्याइएको; अकेन्द्रित; केन्द्रीकरणको विपरीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वि+केन्द्र+इत]
1
केन्द्रबाट स्थानीय तहमा दिइएको; तलसम्म पुर्याइएको; अकेन्द्रित; केन्द्रीकरणको विपरीत।