विकेन्द्रीकरण
Romanized: vikendrikaran, wikendrikarana, wikendrikaran, vikendreekarana
शासनको शक्ति वा सत्ता केन्द्रीय स्तरमा मात्र सीमित नगरी अञ्चल, जिल्ला र गाउँ तहसम्म प्रत्यायोजन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शासनको शक्ति वा सत्ता केन्द्रीय स्तरमा मात्र सीमित नगरी अञ्चल, जिल्ला र गाउँ तहसम्म प्रत्यायोजन गर्ने काम।
२.
स्थानीय समस्याहरू सुल्झाई समुचित रूपमा प्रशासन चलाउन सकियोस् भन्ने उद्देश्यले हुने सरकारविषयक कार्य तथा उत्तरदायित्वको स्थानीय सरकारमा विभाजन ।