केन्द्रीकरण
Romanized: kendrikaran, kendreekarana, kendreekaran, kendriikaran
केन्द्रमा नै समेट्ने वा केन्द्रद्वारा नै सबै कार्य परिचालन गर्ने काम; केन्द्रित गर्ने वा पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
केन्द्रमा नै समेट्ने वा केन्द्रद्वारा नै सबै कार्य परिचालन गर्ने काम; केन्द्रित गर्ने वा पार्ने काम।
२.
एकै ठाउँमा जम्मा गर्ने काम।