किरणचित्र

Romanized: kiranachitra, kiranachitr, kiranacitr, kiranacitra

कुनै प्रकाशपुञ्जलाई धेरै क्षणसम्म लगातार हेरेर अन्त हेर्दा आँखा अगिल्तिर देखिने रातो, पहेंलो किरण वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै प्रकाशपुञ्जलाई धेरै क्षणसम्म लगातार हेरेर अन्त हेर्दा आँखा अगिल्तिर देखिने रातो, पहेंलो किरण वा रङ्गीबिरङ्गी बिम्ब।

सम्बन्धित शब्दहरू