भ्रमणआदेश
Romanized: bhramanaaadesha, bhramanaaadesh, bhramanaadesha, bhramanaaadesa
कार्यालयले कसैलाई काममा कतै खटाउँदा यति समयसम्म यस यस साधनद्वारा यहाँसम्म जाने भनी भत्तासमेत दिई प्रदान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कार्यालयले कसैलाई काममा कतै खटाउँदा यति समयसम्म यस यस साधनद्वारा यहाँसम्म जाने भनी भत्तासमेत दिई प्रदान गरिने औपचारिक पत्र; भ्रमणको अनुमति प्रमाणित गर्ने कागत।