आली

Romanized: aali, aalee, alee, alii

आली (aali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

आली(१)

(नाम [संस्कृत])
1.
नारीकी स्त्री साथी वा सँगिनी।

आली(२)

(नाम [संस्कृत])
1.
खेतको सिमाना अलग्याउन वा पानी अडिने बनाउन चारैतिर केही उठाइएको माटाको डिल; खेतको एक फगटालाई अर्कोसँग छुट्ट्याउने साँध।

सम्बन्धित शब्दहरू