बगैँचे
Romanized: bagaimche, bagainche, bagaince, bagaimce
बगैँचासम्बन्धी काम गर्ने व्यक्ति; माली; बागवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बगैँचासम्बन्धी काम गर्ने व्यक्ति; माली; बागवान्।
२.
बगैँचाको; बगैँचासम्बन्धी।