बगैंचे
Romanized: bagaimche, bagainche, bagaingche, bagaince
बगैंचाको; बगैंचासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बगैंचाको; बगैंचासम्बन्धी।
२.
(नाम)
बगैंचासम्बन्धी काम गर्ने व्यक्ति; माली; बागवान्; बधैंचे।