घरपैँचो

Romanized: gharapaimcho, gharapaincho, gharapainco, gharapaimco

नयाँ घरको प्रतिष्ठापन; घरको वास्तुपूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत घर+पवेसो]

१.
नयाँ घरको प्रतिष्ठापन; घरको वास्तुपूजा।
२.
बाहिरबाट लेनदेन नभई घरसारबाट नै गरिएको पैँचो वा सापटी।

सम्बन्धित शब्दहरू