घरपैंचो
Romanized: gharapaimcho, gharapaincho, gharapaingcho, gharapainco
नयाँ घरको प्रतिष्ठा; घरको वास्तुकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत घर+पवेसो]
१.
नयाँ घरको प्रतिष्ठा; घरको वास्तुकर्म।
२.
बाहिरफेरको लिनुदिनु नभई घरैमा गरिएको पैंचो वा सापटी।