घरपिच्छे

Romanized: gharapichchhe, gharapichche, gharapicchhe, gharapicche

एक एक ओटा गर्दै सबै घरहरूमा; कुनै घर नछाडी सबै घरहरूमा; घरघरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
एक एक ओटा गर्दै सबै घरहरूमा; कुनै घर नछाडी सबै घरहरूमा; घरघरै।

सम्बन्धित शब्दहरू