खरखाँचो

Romanized: kharakhaamcho, kharakhamcho, kharakhaancho, kharakhancho

आफूलाई चाहिएको कुनै वस्तु आफूसँग नभएको बेला; कुनै कुराको खाँचो परेको अवस्था; हर्जा; खनखाँचो; गाह्रोसाहो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) खाँचो]

1
आफूलाई चाहिएको कुनै वस्तु आफूसँग नभएको बेला; कुनै कुराको खाँचो परेको अवस्था; हर्जा; खनखाँचो; गाह्रोसाहो; असर्दो।

सम्बन्धित शब्दहरू