खनखाँचो
Romanized: khanakhaamcho, khanakhamcho, khanakhaancho, khanakhancho
आवश्यक पर्ने वस्तु आफूसँग नभएको बेला वा कुनै कुराको खाँचो परेको बेला; गाह्रोसाहो; हर्जा; खाँचो; असर्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खण्ड+खाँचो]
1
आवश्यक पर्ने वस्तु आफूसँग नभएको बेला वा कुनै कुराको खाँचो परेको बेला; गाह्रोसाहो; हर्जा; खाँचो; असर्दो।