खनखन

Romanized: khanakhan, khanakhana

धातुका रुपियाँ वा सिक्का गन्दा आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. खन्+अ (द्वि.)]

१.
धातुका रुपियाँ वा सिक्का गन्दा आवाज आउने किसिमले।
२.
(नाम) कचकच; फतफत।

सम्बन्धित शब्दहरू