खनाखन
Romanized: khanaakhana, khanaakhan, khanakhan, khanakhana
धातुका रुपियाँ वा सिक्का गन्ने किसिमले; खनखन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खन्+आ (द्वि.)]
1
धातुका रुपियाँ वा सिक्का गन्ने किसिमले; खनखन्ती।