खनाउनु
Romanized: khanaaunu, khanaunu
खन्न लाउनु; खन्ने काम गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
खन्न लाउनु; खन्ने काम गराउनु।