ऍचोपैंचो

Romanized: chopaimcho, chopaincho, chopaingcho, chopaimco

रुपियाँ, पैसा आदि सापट दिने र लिने काम; सरसापटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

२.
रुपियाँ, पैसा आदि सापट दिने र लिने काम; सरसापटी।
३.
दोहोरो व्यवहार वा लेनदेन।

सम्बन्धित शब्दहरू