पालोपैंचो

Romanized: paalopaimcho, paalopaincho, palopaimcho, palopaincho

कसैले गरेका गुणको प्रत्युपकार। उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पालो+पैंचो]

१.
कसैले गरेका गुणको प्रत्युपकार।
२.
अरूका दुर्गुणको साटोफेराइ।
३.
मौका-अवसर।
४.
(क्रियाविशेषण) बेलामौकामा। (उदा.- पालोपैंचो एक दिन मैले पनि यसको परिणाम देख्न पाउँला)।

उदाहरण वाक्य

  • पालोपैंचो एक दिन मैले पनि यसको परिणाम देख्न पाउँला

सम्बन्धित शब्दहरू