पालोपैँचो

Romanized: paalopaimcho, palopaimcho, paalopaincho, palopaincho

बेलामौकामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पालो+पैँचो]

१.
बेलामौकामा।
२.
अरूका दुर्गुणको साटोफेराइ।
३.
कसैले गरेका गुणको प्रत्युपकार।
४.
मौका; अवसर।

सम्बन्धित शब्दहरू