पालो

Romanized: paalo, palo

पालो (paalo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पालो(१)

(नाम [प्राकृत पालओ८ संस्कृत पालक])
1.
कुनै कुराको हेरविचार; रखवारी; निगरानी; पहरा।

पालो(२)

(नाम [संस्कृत पाल+ओ])
१..
चोटि; खेप; पटक; बाजि।
२..
क्रम; सिलसिला।
३..
क्रमले वा नियमले कुनै काम गर्ने अधिकार वा दायित्व; पाली।
४..
मौका; अवसर। (उदा.- कहिले सासूको पालो कहिले बुहारीको पालो। -उखान)।

उदाहरण वाक्य

  • कहिले सासूको पालो कहिले बुहारीको पालो। -उखान

सम्बन्धित शब्दहरू