पालैपालो
Romanized: paalaipaalo, paalaipalo, palaipaalo, palaipalo
पालोपालो गरेर, पालैसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [पालो+इ+पालो]
१.
पालोपालो गरेर, पालैसँग।
२.
एकको पालो सकिएपछि अर्को जाने वा आउने किसिमले।
३.
त्यसरी नै एकपछि अर्काको पालो आउने गरी।