भाँटी

Romanized: bhaamti, bhaanti, bhanti, bhaamtee

छालाको थैलोजस्तो पारेर बनाइएको, आगो फुक्ने साधन; खलाँती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भस्त्रा]

1
छालाको थैलोजस्तो पारेर बनाइएको, आगो फुक्ने साधन; खलाँती।

सम्बन्धित शब्दहरू