ट्वाँटी

Romanized: tvaamti, tvaanti, twaamti, tvanti

जमिनमुनि बसी एकनासले कराउने एक प्रकारको बर्खे किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी त्वाति]

1
जमिनमुनि बसी एकनासले कराउने एक प्रकारको बर्खे किरो।

सम्बन्धित शब्दहरू