ट्वाँटे
Romanized: tvaamte, tvaante, twaamte, tvante
जाँडरक्सी बढी पिउने (मानिस); ट्वाँटवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ट्वाँट ए]
१.
जाँडरक्सी बढी पिउने (मानिस); ट्वाँटवाला।
२.
(नाम)
बर्खामा आली, कान्ला आदि प्वाल पार्ने एक प्रकारको किरो।