कोक्किनु
Romanized: kokkinu
काँचो कर्कलो, पिँडालु आदि खाँदा घाँटी क्याक्क हुनु वा जिभ्रामा लागेर सगसगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत कषाय]
१.
काँचो कर्कलो, पिँडालु आदि खाँदा घाँटी क्याक्क हुनु वा जिभ्रामा लागेर सगसगाउनु।
२.
मनमा ठुलो पिर परे तापनि आवाज नफुट्नु; पिरले भित्रभित्रै कम्प छुटेर रुनु।