पोक्किनु

Romanized: pokkinu

गाला फुलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
गाला फुलाउनु।
२.
घमन्डले फुल्नु।

सम्बन्धित शब्दहरू