कोकले

Romanized: kokale

सुगाजत्रै र सुगा जस्तै रङको, टाउको रातो र चुच्चो हरियो हुने, आफैँले रुखमा टोड्को पारेर बस्ने र 'कुकुल-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुगाजत्रै र सुगा जस्तै रङको, टाउको रातो र चुच्चो हरियो हुने, आफैँले रुखमा टोड्को पारेर बस्ने र 'कुकुल- कुकुल' गरी कराउने चरो।

सम्बन्धित शब्दहरू