लुम्सुङ्ङ
Romanized: lumsungnga, lumsungng, lumsungna, lumsunnga
लुरे चालले अघिल्तिर उपस्थित हुन आउने किसिमले; लुम्सुङ्ङ; लुसुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. लुम्सुङ+ङ]
1
लुरे चालले अघिल्तिर उपस्थित हुन आउने किसिमले; लुम्सुङ्ङ; लुसुक्क।