जुम्सुङ्ङ

Romanized: jumsungnga, jumsungng, jumsungna, jumsunnga

जुम्सो हुँदाको किसिमले; निर्धो अवस्थामा; जुम्रुङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [जुम्सो+उङ्ङ]

१.
जुम्सो हुँदाको किसिमले; निर्धो अवस्थामा; जुम्रुङ्ङ।
२.
जुम्सो; झ्याउरो।

सम्बन्धित शब्दहरू