झुम्लुङ्ङ

Romanized: jhumlungnga, jhumlungng, jhumlungna, jhumlunnga

लामा लामा रौँ धेरै हुँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
लामा लामा रौँ धेरै हुँदाको किसिमले।
२.
लुगाले शरीर राम्ररी ढाकिँदाको किसिमले; गम्म; गुम्लुङ्ङ।
३.
झ्याम्म परेको; खजमजिएको; गुजुमज्ज; जिङ्रिङ्ङ; झुम्रुङ्ङ।

सम्बन्धित शब्दहरू