खोस्रनु

Romanized: khoshranu, khosranu

माथिल्लो सतहको माटो खन्नु; पाप्रा बसेको माटो उधिन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
माथिल्लो सतहको माटो खन्नु; पाप्रा बसेको माटो उधिन्नु।
२.
बोटबिरुवामा उकेरा लाउनु, गोड्नु।
३.
खुट्टाले भुइँ कोतर्नु।
४.
खनेर प्वाल पार्नु; खोदल्नु।

सम्बन्धित शब्दहरू