घस्रनु
Romanized: ghashranu, ghasranu
भुईंमा रगडिने गरी हिँड्नु; भुईंमै टाँसिएर अगाडि सर्नु; घिस्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत घृष्ट]
1
भुईंमा रगडिने गरी हिँड्नु; भुईंमै टाँसिएर अगाडि सर्नु; घिस्रनु।