घस्रीपसी
Romanized: ghashripasi, ghasreepasi, ghasripasee, ghasripashi
सकी-नसकी आउने वा जाने गरी; घस्रिने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
सकी-नसकी आउने वा जाने गरी; घस्रिने चालमा।