घस्रीपस्री

Romanized: ghashripasri, ghasreepasri, ghasripashri, ghasripasree

सकीनसकी आउने वा जाने गरी; घस्रिने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
सकीनसकी आउने वा जाने गरी; घस्रिने चालमा।

सम्बन्धित शब्दहरू