घासघुस

Romanized: ghaasaghusa, ghaasaghus, ghasaghus, ghaasaghusha

साँगुरो ठाउँमा अटाउने प्रयास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व घुस]

१.
साँगुरो ठाउँमा अटाउने प्रयास।
२.
सेवाग्राहीसँग अनियमित रूपमा असुल गरिने रकमकलम; घुस।
३.
हे. खासखुस।
४.
हे. हासहुस।

सम्बन्धित शब्दहरू