झुसिलो

Romanized: jhushilo, jhusilo

झुसिलो (jhushilo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

झुसिलो(१)

(विशेषण [√ झल्सिलो])
1.
धेरै खाएर अपच वा अजीर्ण हुँदा मुखबाट नमिठो गन्ध आउने (डकार)।

झुसिलो(२)

(विशेषण [झुस+इलो])
1.
कुस भएको, झुसले भरिएको, भुवादार।

सम्बन्धित शब्दहरू