झुसिल्किरो
Romanized: jhushilkiro, jhusilkiro
प्रायः वर्षा र शरद् ऋतुमा देखिने, जिउभरि झुसैफुस भएको एक जातको लाम्चो किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [झुसिलो+किरो]
1
प्रायः वर्षा र शरद् ऋतुमा देखिने, जिउभरि झुसैफुस भएको एक जातको लाम्चो किरो।