झुसिनु
Romanized: jhushinu, jhusinu
कुनै वस्तु भाँडाको बिटसम्म भरिएर माथि उक्सिनु; माथिसम्म चुलिनु; झुसी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झुसी+इ+नु]
1
कुनै वस्तु भाँडाको बिटसम्म भरिएर माथि उक्सिनु; माथिसम्म चुलिनु; झुसी हुनु।