कसिलो

Romanized: kashilo, kasilo

कसिएको; गठिलो; साहो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कस्+इलो]

१.
कसिएको; गठिलो; साहो।
२.
कस्ने; दुःख दिने।
३.
कस लाग्ने; नराम्रो पार्ने।

सम्बन्धित शब्दहरू